पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – अस्ट्रेलिया र पाकिस्तानको एकदिवशीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेल अहिले चलिरहेको छ । पर्थमा घरेलु टोली अस्ट्रेलिया एक सय ४० रनमा अलआउट भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली अस्ट्रेलिया ३१ ओभर पाँच बलमा एक सय ४० रनमा समेटियो ।
जीतका लागि पाहुना टोली पाकिस्तानले एक सय ४१ रनको लक्ष्य पाएको छ । यी दुई देशबीचको तीन खेलको शृङ्खलामा १–१ को बराबरीमा छ । आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ ।
पहिलो खेल अस्ट्रेलियाले दुई विकेट र दोश्रो खेला पाकिस्तानले नौ विकेटले जितेको थियो । यसपछि अस्ट्रेलिया र पाकिस्तानबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।