देउवासहित ७ सांसद १० भन्दा बढी बैठकमा अनुपस्थित
चैत १९, २०८१ मंगलबार
काठमाण्डाै – प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बैठक शुरू भएको घोषणा गर्नासाथ प्रतिपक्षी दलका सांसदहरूले अघिल्ला बैठकहरू जस्तै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरिएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गरे ।
प्रतिपक्षी दलले अवरोध गरेपछि सत्तापक्ष दलका सांसदहरूले पनि सदन सञ्चालनका लागि दबाव दिँदै आ–आफनो ठाउँबाट उठेपछि संसद्मा होहल्ला भयो । दुवै पक्षले आफ्नो अडान कायम राखेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको बैठक दोस्रो पटक सूचना निकालेर अहिले साढे ३ बजेका लागि तोकिएको छ ।
राष्ट्रियसभाको बैठक भने बस्दै नबसी समय सारिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।