नारायणघाट–बुटवल सडकको पूर्वी खण्डमा साना पुलको निर्माण सम्पन्न
बैशाख ३, २०८२ बुधबार
काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले बुटवल लुम्बिनी एफसीलाई हराएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा पोखराले बुटवललाई २–० ले पराजित गरेको हो ।
लिग चरणको अन्तिम खेलमा जीत निकाल्दै पोखरा एनएसएलको प्लेअफमा प्रवेश गरेको छ ।
पोखराले ६ खेलबाट आठ अङ्क पुर्याएको छ । पराजित बुटवल भने एक अङ्कसहित यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो ।
यसअघि ललितपुर सिटी र धनगढी एफसी प्ले अफमा पुगिसकेका छन् । नेपाल सुपर लिग फुटबलमा आज ललितपुर सिटी र झापा एफसी खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।