रंगरोगनपछि यस्तो देखियो वीर अस्पताल (फोटोफिचर)

 असार ११, २०७५ सोमबार १०:१८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – देशकै सबैभन्दा पुरानो वीर अस्पतालले वर्षौंपछि आफ्नो रुप फेरेको छ । सामाजिक अभियन्ता तथा कलाकार सिताराम कट्टेल धुर्मुसको अगुवाईमा रंगरोगनको काम सकिएपछि अस्पतालले रुप फेरेको हो ।

४४ दिनमा अस्पताल भवन तथा पर्खालमा रंगरोगन गर्ने काम सकिएको हो । अस्पतालको रुप फेर्न कट्टेलले अगुवाई गरेपछि वीर अस्पताल प्रशासन, स्वास्थ्य मन्त्रालय तथा अरु कलाकार र अभियन्ताले पनि सहयोग गरेका थिए ।

सबै रंगरोगन गर्न झण्डै एक करोड रुपैयाँ खर्च भएको छ । रंगरोगनमा लागेको खर्च स्वास्थ्य मन्त्रालयले ब्यहोर्नेबारे छलफल भैरहेको छ ।

तस्बिर : सिताराम कट्टेलको फेसबुक
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • कमल प्रधान

    June 25, 2018, 5:46 p.m.

    सफाइ र रङ्ग रोगन मा सम्लग्न सबैलाई धेरै धन्यबाद।यस्लाइ निरन्तर कायम राख्नु पर्छ।सर सफाइ जस्तै चिकित्सक,नर्स र अन्य स्वास्थ्य कर्मी लगायत समस्त ब्यबस्थापन पनि चुस्त दुरुस्त र प्रभाव कारी हुनु पर्छ।ध्यान पुगोस।

  •  0 Reply
  • कमल प्रधान

    June 25, 2018, 5:45 p.m.

    सफाइ र रङ्ग रोगन मा सम्लग्न सबैलाई धेरै धन्यबाद।यस्लाइ निरन्तर कायम राख्नु पर्छ।सर सफाइ जस्तै चिकित्सक,नर्स र अन्य स्वास्थ्य कर्मी लगायत समस्त ब्यबस्थापन पनि चुस्त दुरुस्त र प्रभाव कारी हुनु पर्छ।ध्यान पुगोस।

  •  0 Reply

तपाईको प्रतिक्रिया