फिल्मफेयर अवार्ड २०१९ : कसले कुन विधामा जिते अवार्ड ?

 चैत ११, २०७५ सोमबार ९:६:३१ | एजेन्सी
unn.prixa.net

भारतको मुम्बईमा ६४ औँ फिल्मफेयर अवार्ड २०१९ सम्पन्न भएको छ । जहाँ बलिउडका स्टार कलाकारहरु सहभागी भएका थिए । फिल्म फेयर अवार्डमा बलिउड कलाकारहरुले आफ्नो पर्फमेन्सले निकै नै धमाकेदार बनाइदिएका थिए । साथै कयौं कलाकारले फिल्मफेयरको अवार्ड जित्न सफल भएका छन् । 

कसले कुन विधामा जिते अवार्ड ?
 
बेस्ट एक्टर फीमेल इन अ शर्ट फिल्म – कीर्ति कुल्हारी (माया)
बेस्ट एक्टर मेल इन अ शर्ट फिल्म – हुसेन दलाल (शेमलेस)
बेस्ट शर्ट फिल्म फिक्शन – रोगन जोश (निर्देशक संजीव विज)
बेस्ट शर्ट फिल्म नन फिक्शन – द सोसर सिटी (निर्देशक सचिव बालासाहेब सूर्यवंशी)
पपुलर च्वाइस अवार्ड फर बेस्ट शर्ट फिल्म– प्लस माइनस
बेस्ट सिनेम्याटोग्राफी अवार्ड – ‘तुम्बाड’ बाट पंकज कुमार
बेस्ट फिमेल प्लेब्याक सिंगर अवार्ड– श्रेया घोषाल ‘घूमर’ गीतका लागि
बेस्ट मेल प्लेब्याक सिंगर अवार्ड – अरिजीत सिंह फिल्म राजीको ‘ऐ वतन’ गीतका लागि 
बेस्ट वीएफएक्स अवार्ड– फिल्म ‘जिरो’ 

बेस्ट ब्याकग्राउण्ड स्कोर फिल्म फेयर अवार्ड – ‘अन्धाधुन’ बाट डेनियल बी जर्ज  
बेस्ट एक्शन अवार्ड– फिल्म ‘मुक्काबाज’ बाट विक्रम दाहिया र सुनील रोड्रिग्ज
बेस्ट प्रोडक्शन डिजाइन अवार्ड – ‘तुम्बाड’ बाट नितिन जिहानी चौधरी
बेस्ट एडिटिङ अवार्ड – ‘अन्धाधुन’ बाट पूजा लाढा सुरति 
बेस्ट कस्ट्यूम अवार्ड –मन्टो बाट शितल शर्मा
बेस्ट कस्ट्यूम अवार्ड– ‘तुम्बाड’ बाट कुणाल शर्मा
बेस्ट कोरियोग्राफी अवार्ड– पद्यावतको घुमरबाट कृतिका महेश
बेस्ट लिरिक्स – राजीको ‘ऐ वतन’ का लागि गुलजार
बेस्ट शर्ट फिल्म (नन फिक्शन)–सचिन बालासाहेब सूर्यवंशी

बेस्ट एक्टर डेब्यू (फीमेल)– सारा अली खान (केदारनाथ) 
बेस्ट एक्टर डेब्यू (मेल)– ईशान खट्टर ‘बियोण्ड द क्लाउड’ 
लाइफटाइम अचीवमेन्ट अवार्ड – हेमा मालिनी
लाइफटाइम अचीवमेन्ट अवार्ड (मरणोपरान्त) – श्रीदेवी
बेस्ट स्टोरी – मुल्क (अनुभव सिन्हा)
बेस्ट स्क्रीनप्ले – ‘अन्धाधुन’ (श्रीराम राघवन र टीम)
बेस्ट सपोर्टिङ्ग एक्टर (फिमेल)– सुरेखा सीकरी (बधाई हो)

बेस्ट सपोर्टिङ्ग एक्टर (मेल)– विक्की कौशल (सञ्जू), र गजराज राव ‘बधाई हो’ 
बेस्ट फिल्म (पप्यूलर)– राजी
बेस्ट फिल्म (क्रिटिक्स)–अन्धाधुन
बेस्ट एक्टर मेल  (क्रिटिक्स)– रणविर सिंह ‘पद्मावत’ र आयुष्मान खुराना ‘अन्धाधुन’
बेस्ट एक्टर फीमेल (क्रिटिक्स– नीना गुप्ता ‘बधाई हो’
बेस्ट डाइरेक्टर (डेब्यू)– ‘स्त्री’बाट अमर कौशिक
बेस्ट डाइरेक्टर – मेघना गुलजार ‘राजी’

बेस्ट एक्टर मेल – रणबीर कपूर ‘सञ्जु’
बेस्ट एक्टर फिमेल – आलिया भट्ट ‘राजी’ 
बेस्ट डायलग – अक्षत घिल्डियाल ‘बधाई हो’
बेस्ट म्यूजिक एल्बम –पद्मावत

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया