कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा मोटरेबल पुल नौ वर्षसम्म अधुरै
चैत ३, २०८१ आइतबार
काठमाडौं – मुग्लिन–नारायणगढ सडकखण्डमा लगातारजसो पहिरो गएपछि यो बाटो हुँदै पूर्व पश्चिम छुट्ने लामो दूरीका गाडी काठमाडौंमा नै रोकिएका छन् ।
हरेक दिन खस्ने पहिरोका कारण यात्रा जोखिमपूर्ण भएको र बीच बाटोमा यात्रुको विचल्ली भएकाले लामो दूरीका गाडी बिहान ८ बजेदेखि नै रोकेको प्रहरीले जनाएको छ । चार किलोमा पहिरो खसेकाले अहिले काठमाडौंको नयाँ बसपार्क र कलंकीबाट गाडी छुटेका छैनन् । पहिरो हटेको खबर आएपछि मात्रै गाडी पास गराइने प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।