कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा मोटरेबल पुल नौ वर्षसम्म अधुरै
चैत ३, २०८१ आइतबार
रुपन्देही – प्रदेश नम्बर पाँचको सरकारले प्रकोप र विपदमा परि ज्यान गुमाउनेको परिवारलाई १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
मन्त्रीपरिषदको बैठकले पारित गरेको राहत वितरण सम्बन्धी मापदण्ड अनुसार प्रकोप र विपदका घटनामा परेर ज्यान गुमाउनेको परिवारलाई प्रति व्यक्ति १ लाख राहत प्रदान गरिने उल्लेख छ । पशु चौपाया क्षति भएमा पचास हजारदेखि १ लाख सम्म राहत दिइने छ ।
प्रकोपका घटनामा परेर घाइते भएका सरकारी अस्पतालमा उपचार गराउँदा लागेको बिल अनुसारको उपचार खर्च पनि बहन गर्ने मापदण्डमा उल्लेख छ । घर क्षति भएमा प्रति घर ३५ हजार नगद वा ३ बण्डल जस्ता पाता उपलब्ध गराइने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।