जिउ बेचेर जीवन गुजारा गरेका बादी महिलाको जिन्दगीको अँध्यारो कथा

 असार १७, २०७५ आइतबार २१:०:३४ | उज्यालो सहकर्मी

विवाह भएको छैन, तर घरभरी छोराछोरी छन्। छोराछोरीलाई उनीहरुको बाबु चिनाउन सकिंदैन । किनभने बाबु को हो भन्ने आफैलाई थाहा छैन। मध्य र सुदूरपश्चिमका केही जिल्लामा बसोबास गर्ने वादी समुदायका महिलाको साझा व्यथा हो यो। वर्गीय र जातीय उत्पीडनसँगै यो समुदायका महिलाहरुले लैंगिक उत्पीडन भोग्दै आएका छन् । यो पालि प्रस्तुत छ, जीउ बेचेर जीवन गुजारा गरेका वादी महिलाको जिन्दगीको अँध्यारो कथा

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • GB.Dhami

    July 2, 2018, 10:48 a.m.

    त्यसको निदानकाे उपाय कसैले निकाल्याछउ र सबैलाइ थाहै भएकाे कुरा हाे बर्षौ भयाे उहि छ हालत ।

  •  0 Reply

तपाईको प्रतिक्रिया