तस्बिरमा उपराष्ट्रपति पुनकाे याेगासन

 असार ६, २०७६ शुक्रबार २०:२४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपराष्ट्रपति नन्दबहादुर पुन पतञ्जली योग समिति चितवनले आयोजना गरेको ‘पाँचौ अन्तर्राष्ट्रिय योग दिवस’ कार्यक्रममा सहभागी हुनुभएकाे छ ।

उपराष्ट्रपति पुनले सयौँ योग अनुरागीहरुसँगै करिब एक घण्टा लामो योगको अभ्यास समेत गर्नुभयो । हेर्नुहोस् तस्बिरमा- 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया