आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै - राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा उपराष्ट्रपति भवन ग्रीनहाउसमा १६ फलफूल तथा विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले आफ्ना सहयोगी र सुरक्षाकर्मीसँग मिलेर शनिबार एभाेकाडोदेखि रक्तचन्दनसम्मका विरुवा रोप्नु भएको हो । ग्रीनहाउस परिसरमा रक्तचन्दन, लालीगुराँस, शिरीसको फूल, असारे फूल, श्रीखण्ड, शितलचिनी, हलुवाबेद, मुन्तला, शमी, रुद्राक्ष, बुद्धचित्त, धूपी, सुन्तला, कागती र आलुबखडा गरी १६ प्रजातिका फलफूल तथा रुखका विरुवा रोपिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।