कोटेश्वरमा बसको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

 साउन ११, २०७६ शनिबार ११:११:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाडौको कोटेश्वरमा बसको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ ।

बा ४ ख ३२ ५८ नम्बरको बसले बाटो काट्दै गरेका पैदलयात्री पेप्सीकोला नजिकै छाप्रोमा बस्ने ४७ वर्षका राम भुजेलको ज्यान गएकाे हाे ।

बसको ठक्करबाट घाइते भएका भुजेलको उपचारका क्रममा सिभिल अस्पताल मिनभवनमा उपचारका क्रममा ज्यान गएको हो । बसको चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया