न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – मनसुनी न्यूनचापीय रेखा (मनसुन ट्रफ) नेपालबाट दक्षिणतर्फ सरेकाले नेपालमा मनसुनी गतिविधि कमजोर भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।
राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
अहिले पनि देशका अधिकांश स्थानमा सामान्यतया बदली भैरहेको र केही स्थानमा हल्का वर्षा भैरहेको महाशाखाले जनाएको छ । अबको केही दिन देशभरकै मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहने र ठूलो वर्षा नहुने महाशाखाको पूर्वानुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।