अर्घाखाँचीमा नेपाल टेलिकमकाे टावरमा आगजनी

 साउन १६, २०७६ बिहिबार ९:२१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँची जिल्लाकाे पाणिनी गाउँपालिका– ५ मैदानकाे अमजामा रहेकाे नेपाल टेलिकमकाे टावरमा आगजनी भएकाे छ। बुधबार राति बेलुका ८ बजे परिचय नखुलेकाे समूहले आगाेजनी गरेको प्रहरी चाैकी पालिले जनाएको छ । 

आगलागीबाट टावरमा सामान्य क्षति भएकाे प्रहरीकाे भनाइ छ । आगाे कसले र किन लगायाे भन्ने विषयमा अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

अन्तिम अपडेट: साउन २२, २०७६

तपाईको प्रतिक्रिया