न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – ६५ वर्ष पुगेपछि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न नपाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै भनेको छ, ‘६५ वर्ष नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त÷ पुनः नियुक्त हुन योग्य हुने छैन, यस्तै ६९ वर्ष नाघेको व्यक्ति सीईओमा बहाल रहन सक्नेछैन ।’
यस्तै ७० वर्ष नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक पदमा नियुक्त, पुनः नियुक्त र मनोनित हुन अयोग्य हुने राष्ट्र बैंकले जनाएको छ । यस्तै ७४ वर्ष पुगेको व्यक्ति सञ्चालक पदमा बहाल रहन नपाउने पनि राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।