भेरीमा माछा मार्न गएका युवा बेपत्ता

 भदौ ४, २०७६ बुधबार ८:५६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम – भेरी नदिमा माछा मार्न गएका एक युवा बेपत्ता भएका छन् । 

जिल्लाको चौरजहारी नगरपालिका –१ का १९ वर्षीय विजय बादी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

बादी मंगलबार दिउँसो भेरी नदीमा माछा मार्न गएका थिए। नदीमा डुबेर बेपत्ता उनको खोजी भइरहेको आफन्तले जनाएका छन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया