पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी चल्ने सम्भावना : स...
चैत ३, २०८१ आइतबार
काठमाडौं - काठमाडौंको सोल्टीमोडमा टिपरको ठक्करबाट शनिबार एकजनाको ज्यान गएको छ ।
ना ७ ख ९४७५ नम्बरको टिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेकी १८ वर्षीया अनुजा घिमिरेको ज्यान गएको प्रहरीले जनाएको छ ।
ठक्करबाट घाइते अनुजाको उपचारका क्रममा ज्यान गएको हो । मोटरसाइकल चालक अनुजाका दाजु अनुजको उपचार भइरहेको छ ।
प्रहरीले टिपर चालकलाईं पक्राउ गरेको छ ।
टिपरको ठक्करबाट हुने दुर्घटना बढेपछि सरकारले साउन १ गतेदेखि काठमाडौैंमा रातिमात्र टिपर चलाउन पाउने नियम बनाएको छ ।
याे पनि पढ्नुहाेस्:
टिपर दुर्इपांग्रे चालककाे काल बन्दै
टिपरले ठक्कर दिँदा जडिबुटीमा एकको मृत्यु, ठक्कर दिने टिपरमा आगजनी
टिपरको ठक्करबाट आमाछोरासहित तीनजनाको ज्यान गयो
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Pravin k ghimire
July 15, 2018, 5:56 a.m.Speed 25/30 in side the city
Biju thapa
July 14, 2018, 6:21 p.m.यो टिप्पर र माेटरसाइकल त बाज र सर्प जस्तै भयो...देख्यो कि टिप्यो । कतिन्जेल सम्म मोटरसाइकल चढ्नेहरु सर्प बन्नु पर्ने हो? लौ न सरकार...अब यो टिप्परबाद कहिले सम्म चल्ने हो? यो समस्याको समाधान छिट्टै होस ।