सेल्फी खिच्ने क्रममा चिप्लँदा एक युवती तमाेर नदीमा बेपत्ता

 असोज १८, २०७६ शनिबार १८:७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

धनकुटा - तमोर नदीमा सेल्फी खिच्ने क्रममा एक युवती बेपत्ता भएकी छिन ।

धनकुटा नगरपालिका वडा नम्बर-९, मुलघाटको तमोर नदीमा सेल्फी खिच्ने क्रममा चिप्लिएर लडेकी २४ वर्षीया सृजना कटुवाल बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता युवतीको घर धनकुटा नगरपालिका ७ भए पनि परिवारसँगै धनकुटाको मुख्य बजारमा बस्दै आएकाे बुझिएकाे छ ।  

स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र  प्रहरी लगायतले उनको खोजी गरिरहेका छन् ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

1 Comments

  • Nepa

    Oct. 5, 2019, 6:51 p.m.

    विवेक नपुर्‍यार फेसबुक र इन्टाग्राममा फोटो हाल्‍ने विक्रितिले यस्तो भएको हुनुपर्छ। पत्राकारले पनि सत्य तथ्य विना सस्तो लोकप्रियताको लागि समाचार सम्प्रेषण गर्नुभएन।

  •  0 Reply

तपाईको प्रतिक्रिया