सिन्धुपाल्चाेक बस दुर्घटना अपडेट : ज्यान गुमाउनेकाे संख्या ६ पुग्याे, २० जनाकाे उद्धार

 कात्तिक १७, २०७६ आइतबार १४:५७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : अनन्तप्रकाश श्रेष्ठ

काठमाण्डाै – सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या ६ पुगेकाे छ ।  

दोलखाबाट काठमाण्डौका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तर्गत सुकुटेबाट सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बसमा ३० देखि ४० जना यात्रु रहेका थिए । अहिले उद्धारको काम भैरहेको छ । २० जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा ज्यान गुमाउने यात्रुको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया