बैतडीमा हिउँ खेल्न जाने आन्तरिक पर्यटक बढे (फाेटाेफिचर)

 पुष १९, २०७६ शनिबार १९:६:७ | रासस

बैतडी - केहीदिन यता देशका विभिन्न भागमा वर्षा तथा हिमपात भइरहेकाे छ । काठमाण्डाै उपत्यका लगायत देशका विभिन्न ठाउँमा वर्षा र हिमपातका कारण चिसाे बढकाे छ ।

 मध्य तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पर्न थालेपछि मुस्ताङमा धारकाे पानीसमेत जमेकाे छ । हुम्ला, जुम्लालगायतका जिल्लाहरुमा हिमपातले जनजीवन प्रभावित पारे पनि हिउँमा रमाउन जाने आन्तरिक पर्यटकहरु भने बढेका छन् । 

बैतडीकाे सतबाँझ क्षेत्रमा पनि हिमपात भएपछि आन्तरिक पर्यटक हरु हिउँ खेल्नका लागि जिल्ला सदरमुकामलगायत अन्य क्षेत्रका पुगेका छन् l हेर्नुहाेस् तस्बिरमा :

तस्बिरहरु : रासस

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया