बैतडीमा हिउँ खेल्न जाने आन्तरिक पर्यटक बढे (फाेटाेफिचर)

 पुस १९, २०७६ शनिबार १९:६:७ | रासस

बैतडी - केहीदिन यता देशका विभिन्न भागमा वर्षा तथा हिमपात भइरहेकाे छ । काठमाण्डाै उपत्यका लगायत देशका विभिन्न ठाउँमा वर्षा र हिमपातका कारण चिसाे बढकाे छ ।

 मध्य तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पर्न थालेपछि मुस्ताङमा धारकाे पानीसमेत जमेकाे छ । हुम्ला, जुम्लालगायतका जिल्लाहरुमा हिमपातले जनजीवन प्रभावित पारे पनि हिउँमा रमाउन जाने आन्तरिक पर्यटकहरु भने बढेका छन् । 

बैतडीकाे सतबाँझ क्षेत्रमा पनि हिमपात भएपछि आन्तरिक पर्यटक हरु हिउँ खेल्नका लागि जिल्ला सदरमुकामलगायत अन्य क्षेत्रका पुगेका छन् l हेर्नुहाेस् तस्बिरमा :

तस्बिरहरु : रासस

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया