बाल्टिनमा डुबेर एक वर्षीया बालिकाकाे ज्यान गयाे

 माघ ९, २०७६ बिहिबार ११:४९:५६ | रासस
unn.prixa.net

सर्लाही – कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर एक वर्षीया बालिकाको ज्यान गएकाे छ । 

कविलासी नगरपालिका ८ काे अगर्वा बस्ने सरोजकुमार यादवकी छोरी नन्दनी यादवकाे खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर ज्यान गएकाे इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विक्रम साहले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया