रस टेलरकाे नयाँ कीर्तिमान :न्युजिल्याण्डका लागि एक सयाैँ टी-२०

 माघ १९, २०७६ आइतबार १४:४५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

न्युजिल्याण्डका भरपर्दा ब्याट्सम्यान रस टेलरले न्युजिल्याण्डका लागि नयाँ कीर्तिमान बनाएका छन् ।

उनी न्युजिल्याण्डका लागि एक सय टी २० खेल्ने पहिलो खेलाडी बनेका छन ।

आइतबार जारी भारतविरुद्धको पाँचौँ टी-२० खेल खेलेपछि उनले यो रेकर्ड बनाएका हुन । श्रीलंकाविरुद्ध २००६ मा डेब्यु गरेका टेलरले अहिलेसम्म एक हजार आठ सय ५६ रन बनाएका छन । जसमा ६ वटा अर्धशतक बनाएका छन ।

टी २० मा उनको उच्च स्कोर ६३ रन रहेको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया