बामदेव गौतम नेकपाको उपाध्यक्षमा चयन

 माघ १९, २०७६ आइतबार १७:८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतम पार्टीको उपाध्यक्ष बन्नुभएको छ ।

केन्द्रीय कमिटी बैठकबाट धान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएपछि उहाँ उपाध्यक्ष बन्नुभएको हो । यसअघि केन्द्रीय सचिवालय बैठकले उहाँलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरिसकेको थियो । विधानमा संशोधन गरेर केन्द्रीय कमिटी बैठकले पास गरेपछि उहाँ वैधानिक रुपमै उपाध्यक्ष बन्नुभएको हो । 

केन्द्रीय कमिटी बैठकले सर्वसम्मत रुपमा गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको पार्टीको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया