म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
ललितपुर – शनिबार ललितपुरको विभिन्न ९ ठाउँमा बत्ती जाने भएको छ । पुल्चोक वितरण केन्द्रको पाटन कुपण्डोल फिडरबाट वितरित ११ के.भी लाइनमा सपोर्ट च्यानल राख्नु पर्ने भएकाले बत्ती जाने भएको हो ।
बिहान ११ बजेेेेखि साँझ ४ बजेसम्म `सट डाउन´ हुने केन्द्रले जनाएको छ । यस फिडर अन्तर्गत छवाहल, पाटन ढोका, नपहिटी, कुम्भेश्वर, शङ्खमूल, धपागल तरकारी बजार, मङ्गल बजार, लगनखेल वितरण केन्द्रमा बत्ती जाने भएको छ ।
निर्धारित समय अगावै काम सकिए ४ बजेभन्दा अगाडि नै बत्ती आउने केन्द्रले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।