म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ– चितवनको भरतपुरमा रहेको एउटा फर्निचर उद्योगमा लागेको आगो ७ घण्टा बितिसक्दा पनि पूर्ण रुपमा निभाउन सकिएको छैन ।
शनिबार बिहान ४ बजेदेखि भरतपुर महानगरपालिका वडा नम्बर ५ मा जीवन श्रेष्ठले सञ्चालन गरेको रोयल फर्निचर उद्योगमा लागेको आगो अझैपनि पूर्ण रुपमा निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोइरालाले जानकारी दिनुभयो ।
अहिले पनि ७ वटा दमकलको सहयोगमा प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका उहाँले बताउनुभयो । उद्योगसँगै काठको गोदाम रहेकाेले ४ वटा डोजरले आगो खोस्रदै दमकलको सहयोगमा निभाउने प्रयास भैरहेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।