म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डौ - आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरशिप अवार्ड’ बाट सम्मानित हुनुभएको छ ।
एसियाली व्यवस्थान सङ्घहरुको साझा संस्था एसियन एसाेसियशन अफ् म्यानेजमेन्ट अर्गनाइजेशन (आमो) र नेपाल व्यवस्थापन सङ्घद्धारा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको हो ।
राष्ट्रिय उद्यमशीलताको विकास गरेर नेतृत्वदायी भूमिका निभएकाे र देशको आर्थिक विकासमा व्यवसायको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएका कुशल व्यवस्थापकलाई याे अवार्डबाट सम्मानित गरिन्छ ।
सन् २०२० का लागि नेपालबाट ढकाललाई यो अवार्ड प्रदान गरिएको हो । ढकालको कुशल, सफल र प्रेरणादायी नेतृत्वका लागि अवार्ड प्रदान गरिएको संस्थाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।