म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
ललितपुर - पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ फिडरबाट वितरित ११ के भी लाइन अपग्रेडिङ गर्नुपर्ने भएकाले ५ गते साेमबार र ७ बजे बुधबार ललितपुरका केही भागमा बत्ती जाने भएकाे छ ।
फर्पिङ फिडरकाे लाइनमा पर्ने ललितपुरका फर्सीडोल, डकुछाप, दनुवार बस्ती, जोर्खु, घुसेल, खोलाखेतलगायत यस फिडरबाट सप्लाइ लिएका सबै क्षेत्रमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बिजुली काटिने नेपाल विद्युत प्राधिकरण ललितपुरकी सूचना अधिकारी लिला अर्यालले जानकारी दिनुभयाे।
ती दिनका लागि ताेकिएका काम निर्धारित समय अगावै सम्पन्न भएमा माथि ताेकिएकाे समयभन्दा अगावै बत्ती आउन सक्ने समेत प्राधिकरणले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।