म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
भक्तपुर - अमेरिका जानकाे लागि 'बैंक ब्यालेन्स देखाउनुपर्ने छ' भन्दै ६० लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
रकम ठगी गर्ने ललितपुरको इमाडोल बस्ने बाग्लुङ पैयुँपाटाका ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रे चौउरेका ३४ वर्षीय गणेश लामालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।
उनीहरुलाई पीडित सानुमाया लामाको उजुरीका आधारमा खोजी गर्दा लुकेर बसेको अवस्थामा भक्तपुरको ठिमीबाट पक्राउ गरिएकाे महाशाखाका सूचना अधिकृत, प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।
प्रारम्भिक अनुसन्धानमा उनीहरुले अन्य तीन जनाबाट ७० लाख रुपैयाँ ठगी गरेको पनि खुल्न आएको महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।