सुनकाे भाउ फेरि बढ्याे

 फागुन १५, २०७६ बिहिबार ११:५८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ बिहीबार तोलामा दुई सय रुपैयाँ लेबढेको छ ।

सुन बिहीबार तोलाको ७९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार तोलामा पाँच सय रुपैयाँ घटेर सुन तोलाको ७९ हजार पाँच सय रुपैयाँ थियो । सुनको भाउ बढे पनि चाँदीको भाउ बिहीबार तोलामा ५ रुपैयाँ घटेको छ ।

चाँदी बिहीबार तोलाको नाै सय रुपैयाँमा कारोबार भइरहेको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया