रुखबाट लडेर विद्यालय व्यवस्थापन समिति सदस्यकाे ज्यान गयाे

 फागुन १८, २०७६ आइतबार ९:४५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख – दैलेखमा घाँस काट्न गएकी एक महिलाको रुखबाट लडेर ज्यान गएको छ । 

भैरवी गाउँपालिका ४ को डाँडीमाडीकी ४५ वर्षीया पदमकुमारी रिजालको रुखबाट लडेर ज्यान गएको भैरवी गाउँपालिका ४ का वडाध्यक्ष बीरेन्द्र शाहीले जानकारी दिनुभयो । 

घर नजिकैको स्याउले हाडा जङ्गलमा घाँस काट्दै गरेको सालको रुखबाट लडेर शनिबार साँझ उहाँको घटनास्थलमै ज्यान गएको हो । 

मृतक रिजाल गौरी माध्यमिक विद्यालय बालेकाँडाको विद्यालय व्यवस्थापन समितिकी सदस्य पनि हुनुहुन्थ्यो । 
 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया