नेपाल टेलिकमले बुधबार रातिदेखि रिचार्ज गरे बराबरको बोनस दिने

 चैत १२, २०७६ बुधबार १७:२७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस बुधबार रातिदेखि उपलब्ध गराउन सुरु गर्ने भएको छ । 

यसअघि बुधबार दिउँसोबाट सुरू गर्ने भनिए पनि प्राविधिक समस्याका कारण बेलुकाबाट मात्र सुरू गरिने नेपाल टेलिकमले जनाएको छ । यो सुविधाअन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन् । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

4 Comments

  • Bishal

    March 26, 2020, 11:46 a.m.

    Does it have validity or not?

  •  0 Reply
  • कर्ण सिंह ठकुरी

    March 26, 2020, 7:09 a.m.

    जब कि गाउँमा नेटवर्कनै आउदैन त बोनसको के काम्🤔🤔

  •  0 Reply
  • Thakurpokharel.

    March 25, 2020, 8:08 p.m.

    देश नै संकटमा भएको बेला रिचार्ज होइन कल फ्री गरेको भए हुने जस्तो लाग्छ मलाई त /

  •  0 Reply
  • Bir bahadur oli

    March 25, 2020, 5:36 p.m.

    बरु यस्तो बेला unlimited data free हुन पर्छ। मैले recharge खोज्न जादा नपायर हैरान भाको छ। यो भन्दा अरु उपाय काम छैन।जब रिचार्ज नै छैन बोनस को के काम्😢😢😢😢😢😢😢😢

  •  1 Reply

तपाईको प्रतिक्रिया