फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
रसुवा - रसुवागढी नाकामा हेल्थ डेस्क सञ्चालनका लागि प्रिफ्याब भवन निर्माण भएको छ । भवनको अभावमा परीक्षण गर्न समस्या भएपछि आइतबारदेखि नयाँ भवन सञ्चालनमा ल्याइएको हो ।
एउटा हलसहित दुई वटा कोठा निर्माण भएको छ । चीनतर्फ स्वास्थ्य परीक्षणका लागि सुविधा सम्पन्न भवन भए पनि नेपालतर्फ अस्थायी टहराबाट सेवा प्रदान गरिँदै आएको थियो ।
वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रिफ्याब भवन निर्माणका लागि ३९ लाख ५० हजार रुपयाँ बजेट उपलब्ध गराएको थियो । मन्त्रालयले बजेट उपलब्ध गराएपछि एसबीआई कम्पनीले भवन निर्माण गरेको हो ।
भवन निर्माण भएसँगै कोरोना भाइरस (कोभिड–१९) को परीक्षणमा सहज हुने विस्वाश लिइएको अस्पताल विकास समिति रसुवाका अध्यक्ष रामशरण कुइँकेलले बताउनुभयो । लागि भवन निर्माण भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।