फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - सरकारले कोरानाको आशङ्कामा अहिलेसम्म ९ सय १७ जनाको नमुना परीक्षण गरेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म ९ सय १७ जनाको परीक्षण भएकोमा पाँच जनाको मात्रै पोजेटिभ रिपोर्ट आएको जानकारी दिनुभयो।
पाँचजनामध्ये १ जना निको भएर फर्किएका छन् भने २ जनाको टेकु अस्पताल, एक जनाको सेती प्रादेशिक अस्पताल र एक जनाको वाग्लुङमा उपचार भइरहेको छ ।
उपचाररत सबैको अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाको भनाइ छ ।
यस्तै, अहिले आइसोलेसनमा १२ जना रहेका छन् । जसमध्ये शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ५ जना, पाटन अस्पतालमा ६ र कान्ति बाल अस्पतालमा १ जना रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।