अब क्वरेन्टीनमा नबसे वा बस्न अटेर गरे कारबाही हुने

 चैत १६, २०७६ आइतबार १७:८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - क्वरेन्टीनमा नबसे वा बस्न अटेर गरे अब कारबाही हुने भएको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले क्वरेन्टीनबाट भागे वा क्वरेन्टीनमा बस्न निर्देशन दिएको हो ।

यस्तै चीनबाट ल्याइएको कोरोना भाइरसको परीक्षण गर्न ल्याइएको  पीसीआर टेस्ट किट्ससहित सुरक्षा सामाग्री सातै वटा प्रदेशमा पठाउने निर्णय गरेको छ ।
 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया