फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै - सरकारले आजदेखि मोबाइल भ्यानमार्फत खाद्यान्न वितरण गर्न थालेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आज साल्ट ट्रेडिङ लिमिटेडबाट पाटनढोका, बगलामुखी, नक्साल, भाटभटेनी, विशालनगर, चुडाल, बालुवाटार लगायत ठाउँमा मोबाइल भ्यामार्फत खाद्यान्न वितरण गरिने छ ।
आज साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि.बाट पाटनढोका, गुसिंगगाल नागबहाल, कोबाहल, बगलामुखी, बालाजु, नेपालटार, मनमैंजु, गोलढुंगा, फुटुङ्ग, नक्साल, भाटभटेनी, बिशालनगर, चंडोल, बालुवाटार लगायतका स्थानहरुमा मोवाइल भ्यान मार्फत खाद्यान्न (चामल,नून,चिनी,आटा,मैदा) बिक्री वितरण भइरहेको छ।
— उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (@MOICS_Official) March 31, 2020
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।