वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ - अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या चार हजार नाघेको छ ।
अमेरिकामा अहिलेसम्म चार हजार ५४ जनाको ज्यान गएको छ भने एक लाख ८८ हजार पाँच सय ७८ जनामा कोरोना पुष्टि भएको छ ।
अमेरिकामा अहिलेसम्म सात हजार दुई सय ५१ जना उपचारपछि निको भएका छन् ।