अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डौ – ललितपुर महानगरपालिकाले महानगरभित्रका सबै किराना पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य सूची राख्न निर्देशन दिएको छ ।
लकडाउनको नाममा बढी मूल्यमा सामान बेचिरहेको गुनासो आएको भन्दै महानगरपालिकाले सूचना निकालेर सबै किराना पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य सूची राख्न निर्देशन दिएको हो ।
यसको अनुगमन हुने र मूल्य सूची नराखेको पाइए कारबाही गर्ने महानगरपालिकाले जनाएको छ ।