फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
सरकारले कोरोना रोकथाम र नियन्त्रणको लागि स्वास्थ्य स्वयंसेविकालाई खटाउने भएको छ । आइतवार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देशभरीका ५० हजार जना स्वास्थ स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको समितिका सदस्य तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव नारायण प्रसाद बिडारीले जानकारी दिनुभयो । उनिहरु सबैको बिमा हुने र अतिरिक्त भत्ता पनि पाउनेछन ।
यस्तै सरकारले अत्यावश्यक औसधि र मेडिकल उपकरण सरकारी(सरकारी अर्थात जि टु जी माध्यमबाट किन्ने र निजि क्षेत्रबाट पनि किन्ने निर्णय गरेको छ ।
समन्वय समितिको बैठकले १४ दिन क्वारेन्टाइनमा बसेकाहरुको पनि स्वाब परिक्षण गर्ने र कोरोनाको कुनै संकेत नदेखिएमा मात्र घर पठाउने निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।