फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो ३ हप्ताभित्र विदेशबाट फर्किएका व्यक्तिसँग सम्पर्क भएको भए अबको २ हप्तासम्म घरमै बस्न आग्रह गरेको छ ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपत व्यवस्थापन इकाइले विज्ञप्ति निकालेर कोरोना सङ्क्रमित वा विदेशबाट आएका जो कोही व्यक्तिसँग सम्पर्क भएको भए अरु व्यक्तिबाट कम्तीमा १ मिटर दूरी कायम गरी घरमै बस्न आग्रह गरेको हो ।
यस्तै ज्वरो आए, खोकी र श्वास फेर्न गाह्रो भए तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि सरकारले आग्रह गरेको छ । सबैले आआफ्नो ठाउँबाट सहयोग गरे कोरोना भाइरसको संक्रमण नफैलने डाक्टर गुणराज लोहनीले बताउनुभएको ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।