फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – मङ्गलबार देशभरिकै मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । तर पहाडी क्षेत्रको केही ठाउँमा भने दिउँसोपछि बदली भइ चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पश्चिमी वायु नेपाल प्रवेश गर्ने देखिएकाले मङ्गलबार राति भने पश्चिमी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य ठाउँको मौसम पनि एकछिन खुल्दै बादल लाग्नेछ ।
तर बुधबारदेखि एक/दुई दिनको मौसम पूर्णरुपमा खुल्ने छैन । बुधबार पश्चिमको केही ठाउँमा चट्याङ र हुरीबतास सहित पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।