ठेक्का आह्वानको म्याद ‘चाहिएजति’  थप गर्न सकिने

 चैत २५, २०७६ मंगलबार १९:३८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लकडाउनको कारण ठेक्का आह्वानको म्याद थपिएको छ ।

सरकारले वैशाख तीन गतेसम्म लकडाउनको समय तोकेकाले विद्युतीय खरिद प्रणालीमा सूचना प्रकाशन गरी आव्हान गरिएको ठेक्काको म्याद सकिए पनि आवश्यकता अनुसार ठेक्काको म्याद आफैले थप गर्न सक्ने भएका छन् ।  

सार्वजनिक खरिद अनुगमनको कार्यालयले आज सूचना निकालेर बोलपत्र, आशयपत्र र शिलबन्दी दरभाउको पेश गर्ने अन्तिम मिति समाप्त नहुँदै सम्बन्धित सार्वजनिक निकायले आवश्यकता अनुसार समय थप गर्न सक्ने जनाएको हो ।

अन्तिम अपडेट: फागुन ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया