फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – देशका विभिन्न १० ठाउँमा कोरोना भाइरस (काेभिड १९) काे परीक्षण हुन थालेसँगै परीक्षणको दायरा पनि बढेको छ ।
मङ्गलबारसम्ममा दुई हजार एक सय २२ जनाको कोरोना परीक्षण गरिएकाेमा ९ जनामा मात्रै कोरोना पुुष्टि भएको सरकारले छ । सङ्क्रमण पुष्टि भएकामध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने अरु आठ जनाको विभिन्न अस्पतालमा आइसोलेशन अर्थात् डाक्टरको निगरानीमा उपचार भइरहेकाे छ ।
सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक हजार सात सय ९६ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै सबैभन्दा थोरै जनकपुर प्रादेशिक अस्पतालमा १५ जनाको मात्र परीक्षण गरिएको छ ।
अहिले देशैभरि एक सय जनाकाे कोरोनाको आशङ्कामा आइसोलेशनमा उपचार भइरहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।