फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - एनआईसी एसियासँग वर्ल्ड रेमिट र अर्बिट रेमिट सम्झौता भएको छ । सम्झौता अनुसार अब ५० भन्दा बढी देशबाट रेमिट्यान्स पठाउन सकिने भएको छ।
भएको छ । सम्झौता अनुसार अब ५० भन्दा बढी देशबाट रेमिट्यान्स पठाउन सकिने भएको छ। पछि एनआईसी एसियासँगै नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । ग्राहकले लकडाउनको समयमा घरबाट बाहिन नगइ रेमिट्यान्स सुरक्षित गर्न सक्छन् ।
यस योजनाले विदेशमा रहेकाहरूले पैसा पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै परिवारजन तथा आफन्तहरूलाई तुरून्त रकम पठाउन सक्ने बैंकको विश्वास छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।