फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - लकडाउनका कारण धेरै मजदूर तथा अन्य अलपत्र परेपछि सरकारले शुक्रबार र शनिबार काठमाण्डौबाट बाहिर जान दिने निर्णय गरेको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले यो निर्णय गरेको हो। शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान पाइए पनि आउन भने नपाइने पनि समितिले निर्णय गरेको छ।
यसको मोडालिटी गृह मन्त्रालयले तयार पारिरहेको छ।
गएको ११ घोषणा भएको लक डाउन लम्बिए पछि सरकारले काठमाण्डौ बाहिर जानेलाई शुक्रबार र शनिबार घर जान दिने निर्णय गरेको हो । सरकारले वैशाख ३ गतेसम्म लकडाउनको घोषणा गरेको छ ।
![]() |
खाडी र मलेसियामा बिहीबारको कोरोना अपडेट : सङ्क्रमित नेपालीको सङ्ख्या ३९ पुग्यो, ५ जना निको भए, ३४ जना अस्पतालमा |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
dhama paudyal
April 9, 2020, 6:51 p.m.यो निर्णय बाट पनि सरकार पुच्छर लुकाएर लाचार भएर क्यान्सिल गर्यो रे । कस्ता मन्त्री ? कस्तो निर्णय ? थुक्क पाजी हो । सकिन्छ की सकिन्न भनेर पहिले नै सबै संबन्धित सग सल्लाह गरेर निर्णय गर्नु पर्दैन । ? यातायात मन्त्री ले समय मै बिचार पुर्याएर यो कार्यान्वन गर्न सकिन्न भनेछन्, नत्र झान भयाबहा हुनेथियो देश को स्थिती । पहिले कुरो त कहाँ बाट ल्याउछन दशौ हज्जार ड्राइभर ? को जान तयार हुछ ? अर्को कुरो रोग लाई फैलाउने काम हुन्छ यस्बाट ।