काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आईसीयू (सघन उपचार कक्ष) बाट बाहिर सारिएको छ ।
उनको स्वास्थ्यमा केही सुधार भएपछि आईसीयूबाट जनरल वार्डमा सारिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी अझै केही दिन चिकित्सककाे निगरानीमा अस्पतालमै रहने प्रधानमन्त्रीकाे आधिकारिक निवास तथा प्रधान कार्यालय 'डाउनिङ स्ट्रीट'ले जनाएकाे छ ।
प्रधानमन्त्रीका एक प्रवक्ताले भने, 'प्रधानमन्त्रीलाई स्थानीय समय अनुसार बिहीबार साँझ आईसीयूबाट जनरल वार्डमा सारिएकाे छ, जहाँ उनले डाक्टरकाे रेखदेखमा स्वास्थ्य लाभ गर्नुहुनेछ ।'
काेराेना भाइरस काेभिड १९ काे सङ्क्रमण देखिएपछि दुई दिनअघि प्रधानमन्त्री जाेनसाेनलाई अस्पताल भर्ना गरिएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।