फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - अहिले देशभर ८ हजार ६ सय ६० जना क्वारेन्टीनमा छन् भने १२५ जना आइसोलेसनमा छन् ।
काठमाण्डौ उपत्यकामा १५ जना र उपत्यका बाहिरका ११० जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो।
उहाँले र्यापिड डाइनोस्कि टेस्टमार्फत विभिन्न प्रदेशमा जाँच थालिएको पनि बताउनुभयो । कैलालीमा ३३९, कञ्नपुरमा १३७ गरी ४७६ वटा नमूना परीक्षण भएको र ती सबैको नतिजा नेगेटिभ आएको छ ।
कपिवस्तुमा २१ र बाग्लुङमा १९ वटा नमूना परीक्षण गरेकोमा त्यो पनि नेगेटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ । अरु जिल्लामा पनि परक्षिण सुरु भइसकेको तर रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
सरकारले कोरोना विरुद्धमा डाक्टर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक वस्तु ढुवानी गर्ने चालकलाई धन्यवाद भनेको छ । यस्तै कोरोनालाई यही अवस्थामा रोक्न सबै नागरिकको सहयोग आवश्यक रहेकाले लकडाउनको पूर्ण पालना गर्न र क्वारेन्टीनमा अनिवार्य बस्न सरकारले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Dhiraj Gupta
April 10, 2020, 8:22 p.m.नेपालमा यो testको गतिनै कम भो धेरै मानिसमा गरे को भए पो accurate data थाहा हुन्थ्यो hola