फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डौ - नयाँ बानेश्वरको आईकालु मिट सेन्टरलाइ सरकारले २ लाख रुपैयाँ जरिबाना तिराएको छ ।
वाणिज्य, आपूर्ति तथा उपयोक्ता हित संरक्षण विभागले अनुगमन गर्दा खसीको मासु प्रतिकिलो १ हजार ८ सयका दरले बेचेको पाइएको थियो । उसलाई २ लाख रुपैयाँ जरिबाना गरिएको बिभागले जनाएको छ ।
यस्तै कलंकीकाे चितवन खाद्य स्टाेर्सलाई बढी मूल्यमा सामान बेचेको कसुरमा २ लाख र नागार्जुन नगरपालिका ४ बाफलमा म्याद नाघेको सामान बेच्ने न्यू बि. के. स्टाेरलाई ३ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।
![]() |
खाडी र मलेसियामा शुक्रबारकाे कोरोना अपडेट : सङ्क्रमितकाे सङ्ख्या १५ हजार नाघ्यो, मलेसियाले लकडाउनकाे अवधि थप्याे |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।