फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
सुर्खेत - वीरेन्द्रनगरको क्वरेण्टीनमा रहेका एक सय ८३ जनालाई घर पठाइएको छ ।
भारतबाट घर फर्किएका कर्णालीका विभिन्न जिल्लाका व्यक्तिहरुलाई प्रदेश सरकारले वीरेन्द्रनगरमा बनाएको क्वरेण्टीनमा राखिएकाे थियो ।
उनीहरुको कोरोना भाइरस सङ्क्रमणको जाँच गरिएको थियो । उनीहरुको रिर्पाेट नेगेटिभ आएपछि घर पठाइएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशक रिता भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दैलेखका ८२, सुर्खेतका ५७, जुम्लाका १६, जाजरकोटका २० र कालिकोटका सात जनालाई घर पठाइको छ ।
घर पठाइएकामा एक जना अछामका पनि रहेको उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।