फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
ललितपुर - ललितपुरको महालक्ष्मी नगरपालिकालाई १० हजार थान मास्क (मुखावरण) र एक सय बोरा चामल सहयोग प्राप्त भएको छ ।
‘ट्वान्टी वान ग्रुप प्रोपर्टी डिलर्स’ का अध्यक्ष राज केसीलगायत निर्देशक बोर्डका सदस्यहरुले नगरपालिकालाई सहयोग प्रदान गरेका हुन् ।
अध्यक्ष केसीसहित कलाकार किरण केसी, कमलेश महर्जन, देवेन्द्रमान सिंह, शशी खड्का, विष्णु न्यौपाने, राम केसी, रामकुमार केसी, ललितपुर महानगरपालिका सानेपाका सुरेन्द्र केसी र खुमलटारका सहदेव राउतले नगरपालिकालाई संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन् ।
नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले विज्ञप्ति निकालेर कोरोनाको सङ्क्रमण, नियन्त्रण तथा राहतका लागि सामग्री उपलब्ध गराएकोमा उहाँहरुलाई धन्यवाद दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।