डाक्टर, नर्सप्रति आभारी छु : बेलायती प्रधानमन्त्री जाेनसन

 चैत ३०, २०७६ आइतबार १३:५३:५० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बेलायती प्रधानमन्त्री बाेरिस जाेनसनले डाक्टर र नर्सप्रति आभार व्यक्त गरेका छन् ।

काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री जाेनसनले उपचारमा खटिएका डाक्टर र नर्सप्रति आभार व्यक्त गरेका हुन् ।प्रधानमन्त्री जाेनसनले नेशनल हेल्थ सर्भिस (एनएचएस) का डाक्टर र नर्सलाई जति धन्यवाद दिए पनि कम हुने बताएका छन् । 

काेराेना सङ्क्रमण देखिएपछि प्रधानमन्त्री जाेनसनकाे लण्डनकाे एक अस्पतालमा उपचार भइरहेकाे छ, केही दिनअघि उनलाई सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएकाे थियाे । उनकाे अवस्था सुधार भएकाे बताइए पनि केही दिन उनले काम गर्न नसक्ने भन्दै डाक्टरहरुले आराम गर्न सुझाव दिएका छन् । 

प्रधानमन्त्री जाेनसनकाे अनुपस्थितिमा विदेश मन्त्री डाेमिनिकले कार्यभार सम्हाल्दै आएका छन् ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया