वीरेन्द्रनगर क्वरेन्टीनमा राखिएका पाँच जनाको कोरोना रिपोर्ट 'नेगेटिभ'

 वैशाख २, २०७७ मंगलबार १८:१२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत - वीरेन्द्रनगरको क्वरेन्टीनमा राखिएका पाँच जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । 

भारतबाट फर्किएका उनीहरुलाई वीरेन्द्रनगरको खुल्लामञ्चमा रहेको क्वरेन्टीनमा राखिएको थियो । उनीहरुलाई क्वरेन्टीनमा राखिएको १४ दिनपछि कोरोना भाइरस परीक्षण गरिएको थियो । 

यसअघि भारतबाट आएका कर्णालीका विभिन्न जिल्लाका एकसय ८३ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको थियो । 

क्वरेन्टीनमा राखिएका पाँचै जना दैलेखका हुन । उनीहरुलाई आज नै घर पठाउने तयारी गरिएको छ । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया